प्रभासको सालार ७०० करोडको यात्रातर्फ उन्मुख

मुम्बई । प्रशान्त नीलको ‘सालार’ कलेक्सन दिन प्रतिदिन बढिरहेको छ, जुन शान्त हुने कुनै संकेत देखाउँदैन। यसको उच्च एक्शन दृश्य देखि यसको शानदार कथाले दर्शकहरूलाई थिएटरसम्म राम्रैसँग आकर्षित गरिरहेको छ । जसका कारण फिल्मले भारतीय बक्स अफिसमा मात्र नभई विश्व स्तरमा पनि कलेक्सनको हिसाबले पनि राज गरिरहेको छ । योसँगै फिल्मको विश्वव्यापी कलेक्सन ६४४।८० करोड … Continue reading प्रभासको सालार ७०० करोडको यात्रातर्फ उन्मुख